कक्रोच मार्न तोप प्रयोग गर्दै छन् मोदी !
- जेष्ठ ३०, २०८३
(एक विद्यार्थीको प्यारोडी अकाउन्टले भारतको सबैभन्दा शक्तिशाली व्यक्तिलाई हल्लाएको छ र उनको छाला कति पातलो भएको छ भनेर पर्दाफास गरेको छ ।) भारतमा पछिल्ला हप्ताहरूमा, प्रधानमन्त्री नरेन्द्र मोदी–सरकारले महसुस...