जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – २३
- जेष्ठ २८, २०८३
सङ्घीय संसद् भवन सुरक्षावेश बानेश्वरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रमोद कुमार यादव : सङ्घीय संसद् भवन सुरक्षावेश प्र.नि. को कमान्डमा रहेको छ । संसद् भवनको चारैतिर हाइप्वाइन्ट पोस्ट छन् । उल्लिखित...