माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !
- जेष्ठ १८, २०८३
- अच्युतकृष्ण शरण
लोकतन्त्रको सुन्दरता र यसको जीवन्तता केवल आवधिक निर्वाचनमा मत खसाल्नुमा मात्र सीमित छैन, बरु त्यो मतबाट चुनिएका प्रतिनिधिहरूले जनभावना कति कदर गर्छन् र सार्वभौम संसद्को गरिमालाई कसरी जोगाउँछन् भन्ने...