सम्पदा सौन्दर्यको बाधक र जनधन क्षतिको कारक : भग्नावशेष
- जेष्ठ ६, २०८३
- सत्यराम कासिछ्वा
बाढी, पहिरो, भूक्षय तथा भूकम्प प्राकृतिक प्रकोप हो । यस्ता प्रकोपहरू कुनै पनि मानवद्वारा सिर्जित होइनन् । जसको पूर्ण नियन्त्रण मानवद्वारा हुनै सक्दैन । बरु, त्यसबाट हुने क्षतिहरूलाई भने...