लङ्कापति रावणको छोटो चिनारी
- कार्तिक ३०, २०८२
- विश्वमोहन जोशी
वैदिक सनातन हिन्दू धार्मिक ग्रन्थहरूमा महाकाव्य रामायणको ठुलो महत्व हुन्छ । विभिन्न विद्वान्हरूले रामायण लेखेका थिए । तिनीहरूमा महर्षि वाल्मीकीद्वारा रचित रामायण महाकाव्य प्रचलित छ । रामायणमा चर्चित कथा...