“भक्तपुर काण्ड” कालो दिनको भत्र्सना गरौँ
- भाद्र ८, २०८३
- प्रज्ज्वल
नेमकिपाले जनतालाई राजनीतिकरूपले सचेत र सङ्गठित बनाउँदै देश र जनताको सेवा गर्ने राजनीतिलाई प्राथमिकतामा राखी आन्दोलन एवं गतिविधि गर्दै आएको छ । एमाले, माओवादी, नेकपा (एस), राजमोलगायत आ–आफूलाई कम्युनिस्ट...