एसईई २०८२ का सर्वोत्कृष्ट विद्यार्थी र विद्यालय सम्मान तथा ‘सञ्चार माध्यममा भक्तपुर नपा’– भाग २ पुस्तक सार्वजनिक
- असार २१, २०८३
भक्तपुर, २० असार । भक्तपुर नगरपालिकाको आयोजनामा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा विद्यालयलाई सम्मान तथा ‘सञ्चार माध्यममा भक्तपुर नपा’...