भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
भक्तपुर, ८ जेठ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई शुक्रबार एक कार्यक्रमबिच बिदाइ गरियो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रजिअ ढकाललाई पुष्पगुच्छा, खादा र भादगाउँले टोपी लगाई मयुरको...