विपद् र हाम्रो बिग्रिएको बानी
- आश्विन १८, २०८१
- श्रीरामसिंह बस्नेत
काठमाडौँ । हरेक वर्षा ऋतुमा मनसुन आउँछ, भारी वर्षात् हुन्छ, बाढी पहिरो डुबानले सताउँछ, अनाहकमा जनधनको क्षति हुन्छ, दुई/चार दिन मिडियामा कोकोहोलो मच्चाइन्छ, अनि बिस्तारै हामी त्यस विपद्लाई बिर्सन्छौँ...