के इरानमा ट्रम्पको आक्रमण तेस्रो विश्वयुद्धको सङ्केत हो ?
- जेष्ठ ४, २०८३
- प्रज्ज्वल
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उद्योगी–व्यापारीको दलबलसहित वैशाख ३० र ३१ गते चीनको भ्रमण गरे । यसअघि आफ्नो पहिलो राष्ट्रपतिकाल सन् २०१७ मा उनी चीन गएका थिए ।...