मजदुरवर्गको राज्य पेरिस कम्युन – १
- चैत्र २, २०८२
- नारायणमान बिजुक्छेँ (रोहित)
सन्दर्भ : पेरिस कम्युन स्थापना दिवस (मार्च १८) १८४८ जून महिनामा पेरिसका मजदुरवर्गको विद्रोहलाई पुँजीपतिवर्गले निर्दयतापूर्वक दबाइदियो । १० डिसेम्बर १८४८ को दिन पुँजीपतिवर्गले राष्ट्रपतिको चुनाव ग¥यो । पुँजीपतिवर्गले...