ख्वप कलेजमा शैक्षिक–औद्योगिक संवाद कार्यक्रम
- जेष्ठ ३१, २०८३
भक्तपुर, ३१ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा विद्यार्थीहरूबिच उद्यमशील सोचको विकास गर्ने अभिप्रायले एकदिने ‘ख्वप शैक्षिक–औद्योगिक संवाद’ कार्यक्रम आइतबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख...