नारा समाजवादउन्मुख तर व्यवहार पुँजीवादउन्मुख !
- कार्तिक ८, २०८२
काठमाडौँ, ६ कार्तिक । नेपालमा धेरै राजनैतिक दलहरू समाजवादको नारा बोकेर अगाडि बढ्दै छन् । एमाले, माओवादी, नेमकिपा, विप्लब, माले, वैद्य, राजमो, धर्मेन्द्र बास्तोला समूहलगायतका पार्टीहरूको उद्देश्य समाजवाद हुँदै...