सरकारको ऋण २७ खर्ब २४ अर्ब ६५ करोड पुग्यो, यो वर्ष कति थपियो ?
- कार्तिक १५, २०८२
काठमाडौँ, १३ कार्तिक । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण असोज मसान्तसम्म २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३...