संविधान संशोधनबारे नेपाली जनता सचेत होऔँ !
- जेष्ठ ११, २०८३
- प्रज्ज्वल
संविधानसभाको पहिलो निर्वाचन २०६४ चैत २८ गते भएको थियो । दुई वर्षमा संविधान निर्माण गर्ने जिम्मेवारी पाएको यो संविधानसभाले चार वर्षमा पनि संविधान निर्माण गर्न सकेन । संविधानसभाको दोस्रो...