ताथलीमा भिन्तुना ¥याली : समाजवादी क्रान्तिको आधार तयार गर्न जोड
- कार्तिक ७, २०८२
भक्तपुर, ५ कार्तिक । नेपाल संवत् ११४६ को अवसरमा चाँगुनारायण नगरपालिका–९ ताथलीमा मङ्गलबार भिन्तुना ¥याली सम्पन्न गरियो । कार्यक्रमको आयोजना प्रगति युवा समाज, ताथलीले गरेको हो । ¥यालीको उद्घाटन...