यम पञ्चक (तिहार) बारे सङ्क्षिप्त जानकारी
- कार्तिक ४, २०८२
- डा. वीरेन्द्रप्रसाद कायस्थ
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकोले यस पर्वलाई यमपञ्चक भनिएको हो । तिहार...