नयाँ पुस्ताको आन्दोलनमा विदेशी षड्यन्त्रको गन्ध
- कार्तिक १, २०८२
भक्तपुर ३१ असोज । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका ९ वडा समिति ताथलीको आयोजनामा शुक्रबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य...