युवाहरूले विश्वविद्यालयको ज्ञानसँगै सीप सिकेर आत्मनिर्भर हुनुपर्ने
- श्रावण ३०, २०८२
भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपाले सञ्चालन गर्ने पाक शिक्षा, आधारभूत सिलाइ, एड्भान्स सिलाइ र हेयर कटिङ तालिमका प्रशिक्षार्थीहरूको भेला भनपा सभाकक्षमा...