स्वदेशमै रोजगारीको बन्दोबस्त गर्ने ‘युवा नीति’ आवश्यक
- असार २, २०८२
- एच.एस. सुवाल
युवा परिवर्तनका संवाहक शक्ति हो । सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपान्तरणका लागि युवाको सहभागिता र परिचालन अनिवार्य छ । युवा जनशक्तिबाट नै आत्मनिर्भर नेपालको परिकल्पना साकार हुन्छ ।...