अधिकार पाउनको लागि सङ्घर्ष गर्नु आवश्यक
- बैशाख १९, २०८२
राज्यले व्यापक जनताको काम–मामको सुनिश्चित गर्नुपर्छ । सुुनिश्चित गर्नको निम्ति पूर्वाधार तयार गर्नुपर्छ । काम–मामको व्यवस्था गर्न नसक्नु सरकारको कमजोरी हो । सरकारले श्रम गर्ने मजदुर र बौद्धिक श्रम...