आस्था थियटरमा ‘छेरावती द्यो’ को विशेष प्रदर्शन
- श्रावण २४, २०८३
भक्तपुर, २४ साउन । प्रसिद्ध हास्यव्यङ्ग्य कलाकार तथा साहित्यकार रामशेखर नकर्मीद्वारा लिखित तथा ख्वप कलेजबाट प्रस्तुत ख्याल ‘छेरावती द्यो’ को विशेष शो शनिबार आस्था थियटरमा प्रदर्शनी गरियो । नाट्यकर्मी...