भलिबल राष्ट्रिय खेल घोषणा भएको अवसरमा मैत्रीपूर्ण खेल
- जेष्ठ ९, २०७६
भक्तपुर, ८ जेठ । भलिबल खेललाई राष्ट्रिय खेल घोषणा गरेको दिन (जेठ ८) को अवसरमा जिल्ला भलिबल सङ्घ भक्तपुरले भेट्रान्स र युवाहरूबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता बुधबार सहिद स्मृति खेल मैदानमा...