पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय
- चैत्र ९, २०७५
पानामा सिटी, ९ चैत (रासस/एएफपी) ः पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ । गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी...