आज नवदुर्गामा नामकरण पूजा
- श्रावण १६, २०८३
भक्तपुर ऐतिहासिक र पुरातात्विक सम्पदाहरूले भरिपूर्ण सुन्दर र सांस्कृतिक नगर हो । मठ–मन्दिर, पाटी–पौवा, ढुङ्गेधारा, वास्तुकला, चैत्य, विहार, सत्तल, इनार, पोखरी, वास्तुकला, काष्ठकला, संस्कृति, रहनसहन, परम्परा, जात्रा, पर्व र...