वार्ता र सम्झौता आन्दोलनलाई मत्थर पार्ने सरकारको बहाना मात्र नहोस्
- श्रावण ३, २०८३
काठमाडौँ, ३ साउन । मिटरब्याज पीडित, उखु कृषक र सुकुमवासीहरूको माग र आन्दोलन नयाँ होइन । उनीहरूको आन्दोलन विगतमा पनि राजधानीकेन्द्रित थियो । आन्दोलन गर्नुअघि उनीहरूले सम्बन्धित मन्त्रीकहाँ पुगेर...