“सरकारहरूले आफ्नो कर्तव्य निर्वाह नगरेको हुँदा देशको सार्वभौमिकतामाथि विदेशी थिचोमिचो बढ्यो”
- मंसिर ७, २०८३
भक्तपुर, ६ मङ्सिर । नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिको आयोजनामा आइतबार नगरस्तरीय कार्यकर्ता भेला भयो । कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले नेमकिपाको उद्देश्य देश र जनताको सेवा...