क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव कानललाई अध्यक्ष बिजुक्छेँको शुभकामना
- बैशाख १२, २०७८
काठमाडौँ, ११ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनबाट पार्टीको प्रथम सचिव पदमा निर्वाचित क्युवाका राष्ट्रपति मिगुएल डाएज कानल...