नेताहरू, जनतासँग छलकपट नगरौँ !
- बैशाख ८, २०७८
बेलायती क्रान्तिपछि संसारमा सा¥है चर्चित क्रान्ति हो फ्रान्सेली राज्य क्रान्ति । यसबारे धेरै साहित्य लेखिएको पाइन्छ । दक्षिणपन्थी कुलीन सामन्त र धर्मगुरुहरू (पादरीहरू), भ्रष्टाचारी एवम् विदेशी एजेन्टहरू एकातिर थिए भने जेकोबिनवादीहरू...