एमालेभित्रको अन्तद्र्वन्द्व यथावत
- बैशाख ५, २०७८
- गोपाल नगरकोटी
हिजो नेकपा हुँदा एमाले र माओवादी केन्द्रको अन्तरकलह थियो र झन्डै पार्टी विभाजनको स्थितिमा पुगेको थियो । पछि अदालतको एक निर्णयले नेकपा फुट्यो या एमाले र माओवादी केन्द्र बने । त्यसबेला...
हिजो नेकपा हुँदा एमाले र माओवादी केन्द्रको अन्तरकलह थियो र झन्डै पार्टी विभाजनको स्थितिमा पुगेको थियो । पछि अदालतको एक निर्णयले नेकपा फुट्यो या एमाले र माओवादी केन्द्र बने । त्यसबेला...
सैनिक स्थिति लडाइँका मोर्चाहरूको स्थिति झन् खराब हुँदै गयो । बेलायत फ्रान्सको पुरानो शत्रु थियो । फ्रान्सको सङ्कटबाट फाइदा उठाएर बेलायतले युरोप र उपनिवेशहरूमा पनि क्रान्तिकारी फ्रान्सको विरोधीहरूसँग मिलेर हमला ग¥यो ।...
नेपाल आयल निगमले २०७७ माघबाट छैटौँ पटक मूल्यवृद्धि गरिसकेको छ । स्वचालित मूल्य प्रणालीअनुसार पन्ध्र–पन्ध्र दिनमा निगमले मूल्य समायोजन गर्दै आइरहेको जनाएको छ । निगमले इन्डियन आयल कर्पोरेसनसँग मात्र...
हवाना, १७ अप्रिल (सिन्ह्वा) । क्युबाको कम्युनिस्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गर्नुभएको छ । उहाँले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले पद त्याग्ने निर्णय गरेको शुक्रबार बताउनुभएको...
धेरै वर्षदेखि संरा अमेरिकाले आफूलाई मानव अधिकारको प्रतिनिधि र न्यायको एक अवतारको मुकुन्डोमा प्रस्तुत गर्दै आएको छ । अन्ततः उसले आफैलाई विश्वका सबै देशको मानव अधिकारको न्यायाधीश मान्न थाल्यो...
क्रान्तिकारी युद्धको श्री गणेश फ्रान्सको घरेलु गम्भीर कठिनाइहरूबाट फाइदा उठाएर लुई १६ औँको निरङ्कुश शासनलाई फेरि स्थापना गर्ने इच्छाले अष्ट्रियाको राजा र उनकी बहिनी महारानी मेरी आनटिनोटीले फ्रान्ससँग लडाइँको...
हेटौँडा, २ वैशाख । बाग्मती प्रदेशसभाको बैठक फेरि अवरुद्ध भएको छ । बिहीबार बैठक बोलाइए तापनि सुचारु हुन नसकी अनिश्चितकालका लागि स्थगित भयो । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)...
राज्य परिषद्को बैठक आखिर पैसाको निम्ति राजाले १७८९ को मई महिनामा १७५ वर्षपछि राज्य परिषद् (State General) को बैठक बोलाए । तर, त्यो राज्य परिषद् सन् १६१४ देखि बोलाइएको...