रवीन्द्र मिश्रको बेमेल व्यवहार र सोच
- चैत्र ३०, २०७७
- – एक जिज्ञासु
विवेकशील साझा पार्टीका अध्यक्ष एवम् ‘राजनीतिसँगै राजकाज’ पुस्तकका लेखक रवीन्द्र मिश्रले पुस्तक सार्वजनिकीकरण कार्यक्रममा ‘नेपालमा राजनीति गर्ने धेरै रहे पनि राजकाजका सन्दर्भमा सबै चुकेको’ धारणा राखे । नेपालका नेताहरूमा...