सिन्च्याङलाई उथलपुथल गर्ने अमेरिकाको दीर्घकालीन योजना
- चैत्र १५, २०७७
हालै अमेरिकाको नेतृत्वमा रहेका पश्चिमा मुलुकहरूले फेरि पनि सिन्च्याङको कार्ड खेल्न थालेका छन् । ‘सिन्च्याङको कपास’ ती कार्डहरूमध्येको एक हो । सिन्च्याङलाई उथलपुथल बनाएर चीनको विकासमा बाधा पु¥याउनु नै अमेरिकाले लामो...