चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष
- चैत्र ६, २०७७
- हु सिचिन
गत बुधबार चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासबारे व्याख्यान सुन्दा म निःशब्द भएँ । चिनियाँ जनताले आफ्नो देशको बागडोर आप्mनै हातमा फिर्ता लिएको पनि एक सय वर्ष पुगिसकेछ । चिनियाँ जनताले...
गत बुधबार चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासबारे व्याख्यान सुन्दा म निःशब्द भएँ । चिनियाँ जनताले आफ्नो देशको बागडोर आप्mनै हातमा फिर्ता लिएको पनि एक सय वर्ष पुगिसकेछ । चिनियाँ जनताले...
काठमाडौँ, ४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीको सरकारी निवास महाराजगञ्जमा संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूबीच देशको समसामयिक विषयमा छलफल भयो । बैठकको सुरुमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरूसँगको भेटघाट कोभिड–१९ सङ्क्रमणको...
डानिएल जड्यु रिसोलेता नगरका प्रमुख हुन् । त्यो नगर चिलीको राजधानी सान्टियागो सहरको हिस्सा हो । नगरपालिका भवनको छैटौँ तल्लामा उनको कार्यालय छ । त्यसको मुनिको तल्लामा औषधि पसल,...
खोपमा कमिशनको खेल ! नेपाल सरकारले उत्तरी छिमेकी देश चीनबाट अनुदानमा प्राप्त हुने कोभिड–१९ रोकथामसम्बन्धी खोप हालसम्म ल्याउन सकेन । चीनले सुरुमा ३ लाख खोप दिने प्रस्ताव गरेको थियो । त्यसपछि...
देशमा संसद् विघटन र नयाँ निर्वाचनको घोषणा भयो तर सर्वाेच्च अदालतको फैसलाबाट संसद्को पुनः स्थापना भयो । नेकपालाई अदालतले नै टुक्र्यायो । त्यसपछि, शासक राजनैतिक दलहरू सिद्धान्त, विचार र नीतिबारे छलफल...
सोभियत सङ्घ संसारको सबभन्दा ठूलो क्षेत्रफल भएको प्राकृतिक सम्पदाको देश थियो । त्यो विज्ञान र प्रविधिको विकासमा एक अब्बल देशमध्ये थियो, सैनिक हिसाबले सबभन्दा शक्तिशाली देश थियो । तर, त्यस्तो समृद्ध...
एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमालेका नेताहरूले ओली प्रवृत्ति या ‘एकतर्फी’ निर्णयको विरोध गर्न छोडेका छैनन् । आफ्नै दलका आफ्नै नेताहरूले विरोध गरेपछि संस्थापन पक्षले ती नेताहरूलाई छायामा...
तीस वर्षअघिको तुलनामा आज भारतका जनताको अवस्थामा पक्कै पनि सुधार आएको छ । स्वास्थ्य सेवामा सुधार भइरहेको छ । पहिलाभन्दा थप पूर्वाधारको विकास भएको छ । तथापि बाँकी काम अझै धेरै...