क्युवा आतङ्कवादको होइन, अन्तर्राष्ट्रिय ऐक्यबद्धताको प्रायोजक देश हो
- पुष २९, २०७७
- ब्राडले ब्लान्केनसीप
जनवरी ११ मा बिदा हुन लागेका संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवालाई ‘आतङ्कवादको प्रायोजक राज्य’ को कोटीमा राखेका छन् । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले पदभार सम्हाल्नुअघि ट्रम्पको यस्तो निर्णयले...