भारतमा छलफल र असहमति राख्ने स्वतन्त्रता कम हुँदै गएको छ : अमत्र्य सेन
- पुष १५, २०७७
कोलकाता, २९ डिसेम्बर (द वायर) । नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमत्र्य सेनले भारतमा सरकारकै कारण कुनै विषयमा छलफल र असहमति राख्ने प्रजातान्त्रिक स्वतन्त्रता कम हुँदै गएको बताउँदै त्यसप्रति रोष प्रकट...