ट्रम्पले अस्वीकार गरे जलवायु परिवर्तनको प्रभाव
- भाद्र ३१, २०७७
वाशिङ्टन, १५ सेप्टेम्बर । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वव्यापी तापमान वृद्धि आफैँ ठीक ठाउँमा आउने दाबी गरेका छन् । क्यालिफोर्नियामा पश्चिमी संरा अमेरिकामा फैलिएको डढेलोले पु¥याएको क्षतिबारे बुझ्ने क्रममा...