षड्यन्त्र सिद्धान्त’ को धरातलमा भक्तपुर काण्ड
- भाद्र ९, २०७७
- राकस्था
षड्यन्त्र सिद्धान्त’ इसापूर्व ६४ मा रोम सहरको दुईतिहाइ भाग जल्यो । नौ दिनसम्म सहर जलिरहँदा सम्राट बाँसुरी बजारहेका थिए (कतिपय इतिहासकारले नीरो सहरबाहिर भएको उल्लेख गरेका छन्) । जनता तड्पिरहेको बेला...