सन् २०२१ मा २ अर्बको कोभिडको खोप बाँड्ने – डब्ल्युएचओ
- भाद्र ११, २०७७
विश्व स्वास्थ्य सङ्गठनले आगामी वर्ष सन् २०२१ को अन्त्यसम्ममा संसारभर कम्तीमा २ अर्ब वटा सुरक्षित र प्रभावकारी कोभिड–१९ विरोधी खोप वितरण गर्ने आशा व्यक्त गरेको छ । सङ्गठनको नियमित...