भारतमा बसेर बनाइएको “स्ट्रीप” नक्सा खारेज गर्नुपर्ने
- श्रावण २९, २०७७
काठमाडौँ, २८ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले नेपाली नापी टोलीसमेत भारतमा बसेर नेपालको भूमि अतिक्रमण हुने गरी बनाइएको ‘स्ट्रीप’ नक्सालाई नेपालले अस्वीकार गरी...