दिल्ली चुनाव ः नकारात्मक प्रचार शैलीको पराकाष्ठा
- फाल्गुन १, २०७६
राजन केही क्षणको लागि मोदीहरू हड्डी नभएको गड्यौला घाममा निस्प्राण उतानो परेर लडेको जस्ता देखिन्थे । सन्दर्भ हो, भारतको राजधानी दिल्लीमा हालै सम्पन्न चुनाव । लोकसभा चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...