नेमकिपा ः संशोधनवाद र अवसरवादविरुद्धको सङ्घर्षमा
- माघ १४, २०७६
प्रेम सुवाल नेपाल मजदुर किसान पार्टी स्थापनाको एउटा आधार किसान आन्दोलन हो । स्थापनादेखि नै पार्टीले जोत्ने किसानलाई जग्गा वितरण गर्नुपर्नेमा जोड दिएको हो । सरकारमा गएका पार्टीहरूले जोत्नेलाई...