जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४२
- असार १९, २०८३
सुरज पराजुलीको कागज व्यहोरा : २०८२/०५/२३ गते म पसलमै थिएँ । करिब ११.०० बजेदेखि ११ः३० बजेतिर संसद् भवनअगाडि अकस्मात ठुलो भिड आइपुग्यो । भिडमा स्कूल–कलेज ड्रेसका विद्यार्थीहरूसमेत थिए ।...