पार्टी सङ्गठन मजबुत बनाउन सैद्धान्तिक धार बलियो बनाइराख्नु जरूरी
- फाल्गुन २, २०८२
भक्तपुर, २ फागुन । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवस तथा भनपा ७ वडास्तरीय निर्वाचन परिचालन समिति गठन कार्यक्रम नेमकिपा ७ वडा समितिको आयोजनामा महेश्वरी बैङ्क्वेटमा शनिबार...