जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४५
- असार २१, २०८३
युवराज थापाको कागज व्यहोरा : म १२ः०० बजेतिर बानेश्वरमा भएको आन्दोलनको अग्रपङ्क्तिमा थिएँ । सुरक्षाकर्मीले निषेधित क्षेत्रबारे जानकारी दिए पनि वार्ताको अपिल गरेनन् । मेरो हिप र छातीमा लाठी प्रहार भएको...