शासकवर्गको अजिङ्गर खान्की – ३
- आश्विन ७, २०८१
- हरिबहादुर थापा
पञ्चायतकी आमाविरुद्ध भ्रष्टाचारको अभियोग पञ्चायतकाल मध्यकालखण्डमा भ्रष्टाचारको ‘विशाल काण्ड’ को रूपमा ‘गलैँचा काण्ड’ देखापर्यो । २०३२ सालमा पञ्चायती संविधानको दोस्रो संशोधनसँगै ‘उपल्लो नीति निर्णायक तहमा रहेका व्यक्तिहरूबाट हुनसक्ने भ्रष्टाचार नियन्त्रण...