कामदार जनताको भविष्य सुनिश्चित गर्न समाजवादी व्यवस्था स्थापना गर्नु अपरिहार्य
- माघ २६, २०८२
भक्तपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टी, चाँगुनारायण नगर समितिको आयोजनामा नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा जनताबिच भेटघाट कार्यक्रम दुलाल गाउँमा सम्पन्न भयो । कार्यक्रममा पार्टीका सचिव...