भारतीय मलको भरमा किसान चर्को मूल्यमा किन्छन् मल
- श्रावण २७, २०७७
- – उत्तमकुमार उपाध्याय
रौतहट, २६ साउन । सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने बाध्यता छ । खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बैरगनिया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक...