अफगानिस्तानको आर्थिक अवस्था
- भाद्र १३, २०७८
तालिवानहरूको तत्कालको लक्ष्य सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्नु र समावेशी सरकार स्थापना गर्नु हो । त्यो सरकारले बीस वर्षको युद्धले ध्वस्त बनेको अफगानिस्तानको जिम्मेवारी बहन गर्नुपर्छ । उनीहरूको काँधमा...