भर्खरै :

नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलन-फोटो फिचर

नेपाल क्रान्तिकारी किसान संघको दोस्रो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन समारोह सप्तरी जिल्लाको राजबिराजमा शुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले पानसमा दिप प्रज्वलन गरेर गर्नुभयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यहरु डिल्लीप्रसाद काफ्ले,दिनेशप्रसाद साह, मुक्ति यादव, सरोजकुमार साह, बजीरसिं विक, महिला नेतृ कमलमैया सुवाल, डिगम्बर  यादवलगायतले बोल्ने कार्यक्रम छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *