के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
निकारागुआको एउटा विश्वविद्यालयमा समाजवाद, बोलिभारियावाद, मुक्तिको धर्मशास्त्र, अफ्रिकी आदिबासी इतिहास र उपनिवेशवादविरोधी इतिहासको विषयमा अध्ययन–अध्यापन हुने भएको छ ।
निकारागुआको सत्तासीन दल सान्डिनिस्टा राष्ट्रिय मुक्ति मोर्चा एफएसएलएनले त्यहाँको राष्ट्रिय स्वायत्त विश्वविद्यालयमा भेनेजुयलाका पूर्व क्रान्तिकारी नेता ह्युगो चाभेजको सम्मानमा ती विषयहरु अध्ययन अध्यापन गर्ने निर्णय गरेको हो ।
चाभेज कार्यक्रमअन्तर्गत समाजवाद, बोलिभारिवाद, मुक्तिको धर्मशास्त्र, अफ्रिकी आदिवासी इतिहास र उपनिवेशवादविरोधी इतिहास आदि विषयहरुको अध्ययन गर्नेछन् । ल्याटिन अमेरिकी एकतासँग जोडिएको यो परियोजनामा विद्यार्थीहरुले भेनेजुयालका बोलिभारिया विश्वविद्यालय र मध्य अमेरिकी विश्वविद्यालयहरुसँग सहकार्य गर्नेछन् ।
चाभेजको देहवसानको चौथौ वर्षभन्दा चार दिनअघि शुक्रबारबाट उनको नाममा स्थापना भएको शैक्षिक कार्यक्रमको शुभारम्भ हुनेछ ।
विद्यार्थीहरुले विभिन्न विचारधारा, चिन्तन र प्रयोगहरुका साथै महान नेता ह्युगो चाभेजले अंगीकार गरेको बाटोको विषयमा अध्ययन गर्नेछन्’,निकारागुआका उपराष्ट्रपति तथा पार्टीका नेता रोजारियो मुरिल्लोले प्रेन्सा लाटिनालाई बताए ।
चाभेज कार्यक्रमअन्तर्गत समाजवाद, बोलिभारिवाद, मुक्तिको धर्मशास्त्र, अफ्रिकी आदिवासी इतिहास र उपनिवेशवादविरोधी इतिहास आदि विषयहरुको अध्ययन गर्नेछन् । ल्याटिन अमेरिकी एकतासँग जोडिएको यो परियोजनामा विद्यार्थीहरुले भेनेजुयालका बोलिभारिया विश्वविद्यालय र मध्य अमेरिकी विश्वविद्यालयहरुसँग सहकार्य गर्नेछन् ।
मध्यअमेरिकामा चाभेजको विरासतलाई मान्नमा निकारागुआ एक्लो देश भने पक्कै होइन ।
बुधबार मात्र एल साल्भाडोरको सत्तासीन दल फाराबुन्डो मार्टी राष्ट्रिय मुक्ति मोर्चाले चाभेज र प्यालेस्टाइनी–साल्भाडोरियाली क्रान्तिकारी स्काफिक हानदलको सम्मानमा एउटा नयाँ शैक्षिक कार्यक्रमको शुरुवात गरेको छ ।
चाभेजको चौथौ पुण्यतिथिको दिन पारेर सान साल्भाडोरको मध्यअमेरिकी विश्वविद्यालय जोसे सिमोन कानासअन्तर्गत स्काफिक हानदल अध्ययन केन्द्रमा सो कार्यक्रमको शुरुवात गरिने घोषणा भएको हो ।
गएको साल हानदलको ११ औं पुण्यतिथिको दिन मोर्चाले सो अध्ययन केन्द्र स्थापना गरेको थियो ।
चाभेजको अध्ययनका लागि सो केन्द्रले भेनेजुयाली दुतावाससँग सहकार्य गर्ने बताइएको छ ।
हानदल चाभेजका सहयोद्धा हुन् । सन् १९८० मा दुवै जना मिलेर फाराबुन्डो मार्टी राष्ट्रिय मुक्ति मोर्चा स्थापना गरेका थिए । त्यही मोर्चाले एल साल्भाडोरमा गृहयुद्धका क्रममा देशव्यापी गुरिल्ला युद्ध चलाएको थियो ।
हानदल माक्र्सवादी लेनिनवादी थिए । उनले नै मोर्चालाई एल साल्भाडोरको एक वैधानिक समाजवादी दल बनाउन मद्दत गरेका थिए । हानदलका श्रीमती तानिया बीचकोभा रुसी कम्युनिष्ट पार्टीका कार्यकर्ता थिइन् ।
Leave a Reply